नागेश्वर ज्योतिर्लिङ्ग मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नागेश्वर ज्योतिर्लिङ्ग मन्दिर
ना
nageshwar jyotirling temple
गेश्वर ज्योतिर्लिङ्ग मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाऔंढा नागनाथ
देशभारत
वेबसाइटwww.nageshwarjyotirling.in

नागेश्वर मन्दिर भगवान शिवलाई समर्पित एक प्रसिद्ध मन्दिर हो। श्री नागेश्वर ज्योतिर्लिङ्ग भगवान शिवका बाह्र ज्योतिर्लिङ्ग मध्ये आठौं स्थान हो। विद्वानहरूको निरन्तर दावी र प्रतिदावीका कारण यो ज्योतिर्लिङ्ग प्रामाणिक रूपमा कहाँ छ भन्न सजिलो छैन, तर यो महाराष्ट्र राज्यको औंढा नागनाथ बीचको दारुकवन क्षेत्रमा यसको प्रामाणिक स्थान हो भनेर व्यापक रूपमा विश्वास गरिन्छ। शिव पुराणमा, महाराष्ट्र राज्यको औंढा नागनाथ, दारुकवन क्षेत्रमा अवस्थित ज्योतिर्लिंगलाई नागेश्वर ज्योतिर्लिंग भनिन्छ। श्री नागेश्वर ज्योतिर्लिङ्ग मन्दिरको दर्शन गर्न चाहनुहुन्छ वा अन्य जानकारीको लागि सम्पर्क गर्नुहोस्। ८६६८८५६६६७/८९८३६५७२२१

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


अन्य प्रसिद्ध शिव मन्दिर[सम्पादन गर्नुहोस्]

अमरनाथ मन्दिर

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य स्रोतहरू[सम्पादन गर्नुहोस्]