नाचोस्
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
मकैको पिठो बाट बनाईएको तेलमा तारेको वा पकाइएको पापडि|यसको साथमा चिज(पगालेको) र हालापेनो खुर्सानीको टुक्रा हरू हुनु अनिवार्य मानिन्छ| सन १९४० ताका प्रचलनमा आएको बिश्वास गरियको यो परिकार Tex-Mex cuisineमा पर्दछ|