नाप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नापकों चार उपकरण

आफुलाई थाहा भएको र आफुलाई थाहा नभएको बस्तु बीच तुलना गरी आफुलाई थाहा नभएको परिमाण पत्तालगाउने कार्यलाई नाप भनिन्छ।

नापको महत्त्वो[सम्पादन गर्नुहोस्]

हाम्रो जीबनमा नापको महत्त्वो धेरै छ। त्यो मद्धे केहि येस प्रकार रहेका छन् ।

  • नापको प्रयोग समय नाप्न,पसलमा,उद्योग आधिमा गरिन्छ।
  • येसलाई विभिन्न निर्माण कार्यमा प्रयोग गरिन्छ।
  • तेसलाई दबाई बनाउन तथा अन्य घरेलु कामकाजमा प्रयोग गरिन्छ।

लम्बाईको नाप[सम्पादन गर्नुहोस्]

लम्बाईलाई मीटर,सेन्टिमीटर,फूट आदिमा नाप्न सकिन्छ। यसलाई नाप्न फीट, टेप आदिको प्रयोग गरिन्छ।

पिण्डको नाप[सम्पादन गर्नुहोस्]

तराजु

पिण्डलाई किलोग्राम,ग्राम,क़ुइन्तल,टर्न आधिमा नाप्न सकिन्छ। येसलाई तराजुको मदतले नाप्न सकिन्छ।

समयको नाप[सम्पादन गर्नुहोस्]

घडी

समयलाई मिनेट,सेकेन्ड,घण्टा,दिन,वर्ष,महिना आदिमा नाप्न सकिन्छ। यसलाई नाप्न घडी,पात्रो,भित्तेपात्रो आदिको प्रयोग गर्न सकिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=नाप&oldid=1165264" बाट अनुप्रेषित