नाफा नोक्सान हिसाब

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नाफा नोक्सान हिसाब (अंग्रेजी: Profit & Loss Account) ले संस्थाको आर्थिक वर्ष भित्रमा भएको नाफा वा नोक्सानी देखाउँदछ । [१] यस विवरणलाई अर्को शब्दमा आय विवरण (अंग्रेजी: Income Statement) पनि भन्ने गरिन्छ । यस विवरणले संस्थाको वर्ष भरिमा कमाएको आय तथा गरेको‍ खर्चको देखाउँदछ ।

नाफा नोक्सान हिसाबको नमुना[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्ने]

थप हेर्नुहोस्[सम्पादन गर्ने]