नाम्चे बजार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हिमालको काखमा नाम्चे बजार

नाम्चे बजार नेपालकै एक प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक हो । सगरमाथाको प्रवेशद्वारको नामले चिनिने नाम्चे बजारमा सधैं पर्यटकको भिड लाग्ने गर्छ । नाम्चे बजार सोलुखुम्बु जिल्लामा पर्छ ।