नालंदा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

विश्‍वको प्राचीन विश्‍वविद्यालयको अवशेषहरूलाई आफु भित्र समेटेको नालन्‍दा भारतको बिहार प्रान्तको एउटा प्रमुख पर्यटन स्‍थल हो। यो नालंदा जिल्लाको सदरमुकाम पनि हो। यहाँ पर्यटक विश्‍वविद्यालयको अवशेष, संग्रहालय, नव नालंदा महाविहार तथा ह्वेनसांग मेमोरियल हल हेर्न सकिन्छ। यस बाहेक यसको छेउ-छाउमा पनि घुम्नको लागि धेरै पर्यटन स्‍थलहरू छन्। राजगीर, पावापुरी, गया तथा बोधगया यहाँबाट नजीकको पर्यटन स्‍थलहरू हुन।