नास्पाती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नास्पतीबाट अनुप्रेषित)

नास्पाती वा नासपाती (nashi pear), नेपालमा पाइने एक किसिमको फल हो। यसको उदगम पूर्वी एसिया मानिएको छ| नेपाली नाम नास्पाती 'जापानी' नामबाट आयात गरिएको विश्वास गरिन्छ|

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सिन्धुलीका किसान नास्पाती खेतीमा..