निकाराग्वा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

'निकाराग्वा गणतन्त्र वा निकारागुवा गणतन्त्र (स्पेनिया :- रिपब्लिका दी निकाराग्वा) माध्य अमेरिकाको सबभन्दा ठूलो देश हो। यसको राजधानी तथा सबभन्दा ठूलो शहर मानाग्वा हो।

निकाराग्वा

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

निकाराग्वाको जनसङ्ख्या अन्दाजी ५६,२८,५०० थियो।