निकोलाइ मिखाइलोभ्स्की

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

निकोलाइ कोन्स्तान्तिनोभिच मिखाइलोभ्स्की (सन् १८४२-१९०४) - रुसी समाजशास्त्री, पत्रकार, साहित्यालोचक, उदारवादी नारोदनिकवादका प्रमुख सिद्धान्तकार । उनले मार्क्सवादीहरूको विरुद्ध भीषण संघर्ष गरेका थिए । [१]

[सम्पादन गर्ने] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p ४९२-४९३
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा