निबुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निबुवा
निबुवा
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. × limon
वैज्ञानिक नाम
Citrus × limon
(L.) Burm.f.
Lemon and Lime output in 2012

निबुवा (वैज्ञानिक नाम: Citrus × limon) रुटेसी कुलमा पर्ने सानो सदाबहार रूख को एक प्रजाति हो।  यो एशिया को दक्षिण र दक्षिणपूर्व मा रैथाने हो, मुख्य रूपमा उत्तरपूर्वी भारत (असम), उत्तरी म्यानमार, र चीनमा यसको उत्पति भएको मानिन्छ ।

यसको अण्डाकारको पहेंलो फल संसारभरि विभिन्न परिकार बनाउने उद्देश्यका लागि प्रयोग गरिन्छ। यसलाई पकाउन बाहेक सफाई र अरु औद्योगिक रुपमा नि प्रयोग गरिन्छ। निबुवाको रस लगभग 5-6% साइट्रिक एसिड हुन्छ, जसले यसलाई  लगभग 2.2 को pH संगै अमिलो स्वाद पनि दिन्छ। निबुवाको रसको विशिष्ट अमिलो स्वाद, साइट्रिक एसिडबाट व्युत्पन्न, लेमोनेड र लेमन मेरिन्गु पाई जस्ता पेय र खाद्य पदार्थहरू र खानाहरूमा प्रयोग हुने बनाउछ।

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]