निम्न माध्यमिक विद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निम्न माध्यमिक विद्यालय अथवा नि.मा.वि. प्राथमिक तहको शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरूलाई निम्न माध्यमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कहक्षा ६ देखी कक्षा ८ सम्मको शिक्षा दिने गरिन्छ।