निरुपमा राव
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
| निरूपमा राव | |
|
|
|
| In office July 31, 2009 - Incumbent |
|
| अग्रज : | Shiv Shankar Menon |
|---|---|
| अग्रज : | Ranjan Mathai |
|
|
|
| जन्म : | Expression error: Unrecognised punctuation character "�". १९५० Malappuram, केरल, India |
| पेशा : | निजामती कर्मचारी (Indian Foreign Service) |
निरूपमा राव ६ डिसेम्बर १९५०मा मालापूरम, केरलमा जन्मेकी थिईन। यिनी सन् २०१०को अगस्टदेखि भारतकी विदेश सचिब बनिन। यिनी भारतीय विदेश मन्त्रालयमा वरिष्ठ आईएफएस अधिकारी थिईन। यस अघि उनी चीनमा भारतीय राजदूत थिइन्। भारतमा विदेश सचिब हुने राव दोस्री महिला हुन्। यस अघि २००१मा चोकिला अय्यर केही समयको लागि विदेश सचिब थिइन्। रावले १९७३को भारतीय विदेश सेवा (आईएफएस) परीक्षा राम्रो गरेकी थिइन्। उनी २००१मा भारतीय विदेश मन्त्रालयकि पहिली महिला प्रवक्ता पनि थिइन्। चीन बाहेक उनी २००२ माश्रीलंका र पेरुकि पनि राजदूत भइन्। उनले रुशको मस्कोमा डेपुटी चीफ अफ मिशनको रूपमा आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएकी थिइन्. यिनका पति सुधाकर राव कर्नाटकका मुख्य सचिव छन्।[१]