निलगाई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
निलगाई
भारतमा निलगाई
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: स्तनधारी प्राणी
गण: Artiodactyla
कुल: Bovidae
उपकुल: Bovinae
वंश: Boselaphus
Blainville, 1816
प्रजाति: B. tragocamelus
द्विपद नाम
Boselaphus tragocamelus
(Pallas, 1766)

निलगाई नेपाललगायतका एशियाली राष्ट्रहरूमा पाइने ठूलो प्रजातिको मृग हो । यसको गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौँ ,घाँटीमा लामा रौँका गुच्छा हुने र बराँठको जस्तो रङ हुन्छ। यसलाई 'घोडगधा' वा 'लिलीगाई' नामले पनि चिनिन्छ ।


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Mallon, D.P. (2008). Boselaphus tragocamelus. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 29 March 2009. Database entry includes a brief justification of why this species is of least concern.