नीमा रुम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नीमा रुम्बा
व्यक्तिगत विवरण
जन्मसुबर्णपुर, पर्सा , नेपाल
विधापप
पेशागायक, संगितकार, अभिनेता
सक्रिय वर्ष१९९१ – हाल
वेबसाइटnimarumba.com

नीमा रुम्बा नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायक तथा पप गायक हुन्।[१]

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

सरकारि स्कूलबाट हाई स्कूल पास गरेका थिए। उनका बाबु एक कुशल थाङ्का चित्रकार भएकोले उनमा पनि भविश्यमा चित्रकार नै हुने सपना पालेका थिए।[स्रोत नखुलेको]

पेशागत जीवनी[सम्पादन गर्नुहोस्]

अवार्ड[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "बोस्टनमा नीमा रुम्बा", साप्ताहिक, २७ चैत्र, २०७१, अन्तिम पहुँच २७ चैत्र, २०७१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२१ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]