निल आर्मस्ट्रङ

नेपाली विकिपीडियाबाट
(नील आर्मस्ट्रङ बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
निल आर्मस्ट्रङ
जुलाई १९६९ मा स्पेस सुटमा आर्मस्ट्रङ, हेल्मेट फुकाल्दा
निल आर्मस्ट्रङ १९६९
Neil Armstrong Signature.svg
नासा अन्तरिक्ष यात्री
अन्य नाम निल एल्डेन आर्मस्ट्रङ
राष्ट्रियता अमेरिकी
जन्म 5 अगस्ट 1930
ओहियो, संयुक्त राज्य अमेरिका
मृत्यु अगस्ट 25 2012 (82वर्ष )
सिनसिनाटी, ओहियो, संयुक्त राज्य अमेरिका
पुर्व पेशा नौसेना, पाइलट
अन्तरिक्षमा रहेको समय ८ दिन, १४ घण्टा, १२ मिनेट र ३० सेकेन्ड
छनौट अन्तरिक्षमा मानव सन् १९५८
१९६० डायना-सोर
सन् १९६२ नासा समूह
जम्मा इभीए
जम्मा इभीए समय २ घण्टा ३१ मिनेट
बिशेष काम जेमिनी ८, अपोलो ११
मिसन प्रतिक चिन्ह Ge08Patch orig.png Apollo 11 insignia.png

निल आर्मस्ट्रङ Neil Alden Armstrong (अगस्त ५,१९३० – अगस्त २५,२०१२) चन्द्रमाको सतहमा पाइला टेक्ने पहिलो मानव हुन् । २० जुलाई १९६९ का दिन चन्द्रमामा पहिलो पाइला टेक्दा निल आर्मस्ट्रङले भनेका थिए मानिसका लागि यो सानो पाइला हो, मानव सभ्यताका लागि भने एउटा ठूलो फड्को हो[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]