नेट रन रेट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेट रन रेट क्रिकेटको खेलमा प्रयोग हुने एउटा संख्या हो । यो वान डे लिग प्रतियोगितामा टिमलाई विभाजन गर्ने एउटा सामान्य प्रणाली हो । जस्तै फुटबलमा "गोल अंतर" हुन्छ त्यसै प्रकार यसको प्रयोग क्रिकेटमा पनि गर्ने गरिन्छ ।


सन्दर्भ सुची[सम्पादन गर्ने]