नेदरल्याण्डस् एन्टिलस
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
| नेदरल्याण्ड्स एन्टिलस | ||||||
|---|---|---|---|---|---|---|
|
|
||||||
| राजधानी | विलियमस्टड | |||||
[सम्पादन गर्ने] परिचय
- पृष्ठभूमि – नेदरलयाण्डस एंटीलस (डच: Nederlandse Antillen), जस्लाई पहिला नेदरलयाण्ड वेस्ट इंडीज अथवा डच एंटीलस/ वेस्ट इंडीजको नाम बाट चिनिन्थ्यो, लैसर एंटीलसको भाग हो र जुन कैरेबियन सागरमा दुई द्विप समूहहरु मिलेर बनेको छन: कुरासाओ र बोनेर| जुन भेनेजुएलियाई तटको दक्षिण पूर्वमा स्थित छ| यो द्विप नेदरलयाण्ड साम्राज्यको एक स्वायत्त शासी भाग हो| यस द्विपको अर्थव्यवस्था पर्यटन, अंतर्राष्ट्रीय वित्तीय सेवाहरु, अंतराष्ट्रीय वाणिज्य र शिपिंग र पेट्रोलियम माथि निर्भर गर्दछ|
