नेपालका चिकित्साशास्त्र अध्ययन केन्द्रहरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा चिकित्सा क्षेत्रमा चाहीने जनशक्ति उत्पादन गर्ने विभिन्न कलेज हरू रहेका छन ति मध्य चिकीत्सक उत्पादन गर्ने मेडिकल कलेज हरू निम्न छन्। कतिपय नेपालका अस्पतालहरूले त्यही भित्रै मेडिकल कलेज पनि चलाएका छन जस्तै काठमाडौँको वीर अस्पतालमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई लिन सकिन्छ। प्राय तल उल्लेखित मेडिकल कलेज का शिक्षण अस्पताल हरूको नेपालमा जनश्व्वास्थको क्षेत्रमा ठुलै योगदान रहन थाली सकेको छ। हाल यि शिक्षण अस्पताल हरू नेपालका प्रमुख अस्पताल जस्तै महत्त्वपूर्ण भएकाछन।

नेपालका मेडिकल कलेज हरू[सम्पादन गर्नुहोस्]

• चिकीत्सा शास्त्र अध्यान प्रतिष्ठान माहाराजगंज काठमाडौँ

• काठमाडौँ मेडिकल कलेज जोरपाटी काठमाडौँ

• वि.पी. कोइराला श्वास्थ विज्ञान प्रतिष्ठान धरान

• मणीपाल मेडिकल कलेज पोखरा

• स्कुल अफ मेडीसीन काठमाडौँ विश्वविद्यालय धुलीखेल

• कलेज अफ मेडिकल साइन्स भरतपुर

• युनिभर्सल मेडिकल कलेज भैरहवा

• नेपाल मेडिकल कलेज काठमाडौँ

• महेन्द्रनगर मेडिकल कलेज महेन्द्रनगर

• नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज

• चितवन मेडिकल कलेज भरतपुर

• लुम्विनी मेडिकल कलेज तानसेन

• नोबेल मेडिकल कलेज विराटनगर

• नेसनल डेन्टल कलेज काठमाडौँ