नेपालका राष्ट्रपति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
संघीय प्रजातान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपति
Coat of arms of Nepal.svg
नेपालको निशाना छाप
Dr. Ram Baran Yadav.jpg
बहालवाला
रामवरण यादव

२३ जुलाई २००८  देखी
सम्बोधन सम्माननीय
निवास शितल निवास
नियुक्तिकर्ता अप्रत्यक्ष निर्वाचन
पदावधी ५ बर्ष
सुरुवाती बहालवाला रामवरण यादव
स्थापना 28 मे 2008 (2008-05-28) (6 years ago)
पारिश्रमिक ने.रू १,०९,४१० (मासिक) [१]
वेबसाइट www.presidentofnepal.gov.np

संघीय प्रजातान्त्रिक गणतन्त्र नेपालको प्रमुख पद राष्ट्रपति हुन्छ । खासमा यो पद बि.स. २०६४ देखि देश संघीय प्रजातान्त्रिक गणतन्त्र घोषित भएपछी घोषणा गरिएको हो । हाल यस पदमा सन् २००८ देखि रामवरण यादव हुनुहुन्छ । साधारणतया राष्ट्रपतिलाई सम्बोधित गर्दा सम्माननीय लगाईन्छ ।

संघीय प्रजातान्त्रिक गणराज्य नेपालका राष्ट्रपति[सम्पादन गर्ने]

# चित्र नाम जन्मतिथि/मृत्यु पद ग्रहण पद त्याग सहबद्ध
Dr. Ram Baran Yadav.jpg
रामवरण यादव
(नेपाली राष्ट्रपतीय चुनाव, 2008|पहिलो कार्यकाल)
४ फेब्रुअरी १९४८ २३ जुलाई २००८ पदासीन नेपाली कांग्रेस

नवीनतम चुनाव[सम्पादन गर्ने]

राष्ट्रपतीय चुनाव
Source:www.nepalnews.com[२]

उम्मेदवार दल मत (पहिलो चरणमा) मत (दोस्रो चरणमा)
रामवरण यादव नेपाली कांग्रेस
नेपाल कम्युनिष्ट पार्टी
मधेसी जन अधिकार फोरम [३]
२८३ ३०८
रामराजाप्रसाद सिंह नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २७० २८२
अबैध मत २४

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "सरकारी पदहरूमा रहेका बरिस्ठ कर्मचारीहरूको पारिश्रमिक", एजुकेसन संजाल, 03 August 2013. अन्तिम पहुँच मिति:03 August 2013.
  2. "Jha Becomes Nepal's First Vice President; Re-Polling for President set for Monday", Nepal News, 2008-07-19. अन्तिम पहुँच मिति:2008-07-21.
  3. "Voting for President, Vice President Completes 16 CA Members Absent", Nepal News, 2008-08-19. अन्तिम पहुँच मिति:2008-07-21.

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]