नेपालका विकास क्षेत्रहरू

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नेपाललाई १४ अञ्चलमा बर्गिकरण गरीएकोछ र उक्त अञ्चलहरूलाई ७५ जिल्लामा बर्गिकरण गरीएकोछ। १४ प्रसाशकिय अञ्चलहरूलाई ५ समूहमा बिभाजित गरी ५ विकास क्षेत्रहरूको निर्माण गरिएकोछ। ४ विकास क्षेत्रहरूमा ३-३ अञ्चलहरू छन् भने १ विकास क्षेत्रमा २ ओटा मात्र अञ्चलहरू छन्। विकास क्षेत्रहरूको निर्माण गर्दा सम्पूर्ण विकास क्षेत्रहरूमा हिमाल, पहाडतराईको भू-भाग पर्ने गरी अञ्चलहरू समेटिएको छ।

नेपालका विकास क्षेत्रहरू

नेपालका विकास क्षेत्रहरू निम्न छन।


[सम्पादन गर्ने] हेर्नुहोस्

[सम्पादन गर्ने] सन्दर्भ

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा