श्रेणी:जिल्ला
नेपाली विकिपीडियाबाट
(नेपालको जिल्लाहरुको सूची बाट पठाईएको)
जिल्ला नेपालको मध्यमस्तरीय राजनीतिक इकाइ हो। यसभन्दा माथि केन्द्र र यस अन्तर्गत गाविस रहन्छन्। हालको प्रशासनिक संरचना अनुसार नेपालमा ७५ जिल्लाहरू छन्। राणा शासनकालमा जिल्लालाई थुम भन्ने गरिन्थ्यो। जिल्लामा प्रशासनिक रूपमा प्रमुख जिल्ला अधिकारी र राजनीतिक रूपमा जिल्ला विकास समितिको सभापति प्रमुख स्थानमा रहन्छन्। त्यसको अतिरिक्त जिल्ला स्तरका जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल लगायतका विभिन्न निकायहरू कार्यरत रहेका हुन्छन्। जिल्लाको प्रशासनिक केन्द्रलाई जिल्ला सदरमुकाम भनिन्छ।
"जिल्ला" श्रेणीमा भएका लेखहरू
कुल ७० मध्ये यो श्रेणीमा ७० पृष्ठहरु रहेका छन् ।
अइउओकखगजझडतद |
धनपबभम |
म निरन्तरता...यरलस
ह |