नेपालको लोकतन्त्र दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा लोकतन्त्र दिवस जनआन्दोलन २०६२-६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते मनाइन्छ। लोकतान्त्रिक पद्धतिको खासै साब्धिक अर्थ छैन

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]