नेपालमा दूरसंचार सेवा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सन् १९६०मा नेपालमा प्रथम टेलिफोन एक्सचेंज (Telephon exchange)को स्थापना काठमाण्डौमा भयेको थियो। १९६० देखि २००४ सम्म, यो सरकारी दूरसंचारको नाम नेपाल टेलिकम्युनिकेशन कार्पोरेशन (Nepal Telecommunications Corporation) (NTC) थियो, अब यो नेपाल टेलिकम, अथवा नेपाल दूरसंचार कम्पनी लिमिटेडको नामले पनि जानिन्छ, जुन नेपालको एकाधिकार दूरसंचार वाहक कम्पनी पनि थियो । अब अरु निजी प्रतिस्पर्धात्मक दूरसंचार सेवा दिने कम्पनी युनाईटेड टेलिकम लिमिटेड (युटीएल) (UTL) र स्पाईस टेलिकम एन सेल (Ncell) पनि उपलब्ध छन्।