नेपाली समालाेचनाकाे आधुनिक काल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

१९९९ देखि वर्तमानसम्मको समयावधिलाई नेपाली समालोचनाको आधुनिक काल मानिन्छ । अन्तर्गत नेपाली समालोचनात्मक विकासको दोस्रो चरण (१९९९-२००६), तेस्रो चरण (२००७-२०२४) र चौथो चरण (२०२५ देखि यता) पर्दछन् । रामकृष्ण शर्मा, यदुनाथ खनाल, बाबुराम आचार्य, हृदयचन्द्रसिंह प्रधान, रत्नध्वज जोशी यस चरणका प्रमुख समालोचक हुन् । [१] [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कँडेल, घनश्याम (सं) (२०५५), नेपाली समालोचना, पुल्चोक ललितपुर: साझा प्रकाशन
  2. श्रेष्ठ, दयाराम र मोहनराज शर्मा (२०३४), ‘’’नेपाली साहित्यको संक्षिप्त इतिहास’’’, काठमाडौँ : नेराप्रप्र

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]