नेपाली काँग्रेस

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
Demonstration 01, Kathmandu Nepal, April 2004.jpg

नेपाली काँग्रेस नेपालको एउटा समाजवादी-जनवादी राजनैतिक दल हो | सन् १९५०मा नेपाल राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट यो दलको स्थापना भयो | यो दलको नेता गिरिजा प्रसाद कोईराला हुन् |

नेपाल तरुण दल यो दलको युवा संगठन हो |

नेपाल बिद्यार्थी सँघ यो दलको बिद्यार्थी सँघ हो |

ध्‍यान गोबिन्‍द रञ्‍जित नेपाली काँग्रेसको काठमाडौं जिल्ला समितिका सभापति हुन |

सन् १९९९को संसदीय निर्वाचनमा दलले ३२१४७८६ मत (३७.१७% , १११ क्षेत्रहरू) जित्यो |

यो दल समाजवादी इन्टरनेसनलसंग आबद्ध छ ।

[परिवर्तन्] सम्बन्धित वेबपेजहरु