नेपाली चरा
नेपाली विकिपीडियाबाट
भौगोलिक विविधता भएको नेपालमा हजारौं जातजातिका चरा पाइन्छन्। यहाँको समुन्द्र सतहदेखि ७० मीटर उचाई देखि संसारकै सबैभन्दा बढी उचाई ८८४८ मीटर सम्ममा पाइने चराचुरूङ्गी हरूले धेरै विविधता बोकेका छन्। नेपालको राष्ट्रिय चरो डाँफे सम्भवत नेपालकै सबैभन्दा राम्रो चरो हो।
विषयसूची |