नेपाली नागरिक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नेपाली नागरिक

Buddha.jpg Tribhuvan.jpgAng.jpgRajesh Hamal.jpg
Palden Dorje closeup.jpgBollywood Actress Manisha Koirala.jpgKhagendra.png

Top row: बुद्ध · राजा त्रिभुवन · अर्निको ·  · राजेश हमाल

Bottom row: राम बहादुर बोम्जन · मनिषा कोइराला · खगेन्द्र थापा मगर

जम्मा जनसङ्ख्या
27 करोड़
बसोबास क्षेत्रहरु
 नेपाल २९,५१९,११४
 भारत ४,१००,०००
 बर्मा ४०००,०००
 साउदी अरब ३५०,०००
 मलेशिया ३००,०००
 अमेरिका ११०,६१६
 जापान १००,०००
 कतार १००,०००
 संयुक्त अरब इमिरेट्स ५०,०००
ढाँचा:Country data विलायत ५०,०००
 चीन २०,३४८
ढाँचा:Country data हंग कंग १५,९५०
 भुटान ११,०००
 दक्षिण कोरिया १०,०००
 अष्ट्रेलिया ७,०००
ढाँचा:Country data क्यानाडा ३,७८०
 पाकिस्तान १,००० [१]
भाषा

नेपाली भाषा, अंग्रेजी

धर्म

मुख्यतः हिंदू धर्म सांकेतिक रुपमा बुद्ध धर्म

२०११ को जनगणना अनुसार नेपालको जनसंख्या अनुमानत:२६,६३०,८०९ रहेको छ र १.५९६ को हिसाब ले वृद्वि दर रहेको छ र मध्यस्त उमेर २१.६ रहेको छ। स्त्रीहरुको मध्यस्त उमेर २२.५ र पुरुषहरुको मध्यस्त उमेर २०.७ रहेको छ। मात्र ४.४ % व्यक्तिहरुको उमेर ६५ वर्ष भन्दा बढ़ी रहेको अनुमान लगाईयेको छ, जसमा ६८१,२५२ स्त्रीहरु र ५९७,६२८ पुरुषहरुलाई समाविष्ट गरियेको छ, ६१.१% जनसंख्याको उमेर १५ देखि ६४ सम्म रहेको छ र ३४.६% को उमेर १४ वर्षभन्दा मुनी रहेको अनुमान लगाइयेको छ। जन्म दर २२.१७ जन्म / १००० जनसंख्याको हिसाबले रहेको छ र प्रति१००० जन्ममा ४४.५४ को मृत्यु बाल अवस्थामानै हुन्छ। जन्म पश्चात जीवन सम्भावनाको अनुमान ६७.४४ वर्ष पुरुष र ६४.९४ वर्ष स्त्रीको लगाइयेको छ। मृत्यु दरको अनुमान प्रति १००००० व्यक्तिमा ६८१ व्यक्तिको लगाइयेको छ। शुद्ध प्रवास दर, प्रति १००००० व्यक्तिमा ६१ व्यक्ति प्रवासी हुने अनुमान लगाइयेको छ। २००१ को जनगणना अनुसार समुच्य जनसंख्यामा मात्र ४८.६% शिक्षित छन, जसमा ६२.७% पुरुष र ३४.९% स्त्रीको रहेको बताईयेको छ। नेपालीको वंशजहरु कश्मिर, आरम्भको विशाल नेपाल, तिब्बत, भारतबर्मा अनि युनानबाट नेपालको क्षेत्रिय समुदायिक जनसंख्यासंग मिसियेका हुन।

रिफ्रेन्स[सम्पादन गर्ने]

बाहिरी कडीहरु[सम्पादन गर्ने]