नेपाली पात्रो
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (मार्च २०१२) |
नेपाली पात्रो विक्रम सम्बतमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। यो पात्रो नेपालको आधिकारिक (:en:Official|Official) पात्रो हो। यस अनुसार नयाँ बर्ष बैशाख १ गते पर्दछ। हरेक बर्ष प्रकाशित हुने पात्रोले बर्षभरिका तिथि मिति, राष्ट्रिय दिवस, सांस्कृतिक दिवस, चाडपर्व, सार्वजनिक विदा लगायतका मितिहरू तय गर्दछ।
नेपालमा पात्रो अर्थात् क्यालेन्डर निर्माणका लागि पञ्चाङ्ग निर्णायक समिति नामक सरकारी निकाय रहेको छ। हरेक बर्ष यसले क्यालेण्डर गणना गरी पात्रो प्रकाशित गर्दछ।