नेपाली ब्लग पाल्पाली मिलन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पाल्पाली मिलन साथीहरुकोलागि साथीहरुद्धारा नै तयार पारिएको एउटा रमाइलो नेपाली ब्लग (Nepali Blog ) हो । यो ब्लगमा साहित्यको संसारमा रमाइरहनुभएका साथीहरुको मौलिक रचनाहरु जस्तैः कथा, कविता, गजल, मुक्तक, प्रेमपत्र,गीत, शायरी एवं समसामयिक परिप्रेक्ष्यमा लेखिएका विभिन्न लेखहरुलाई प्रमुख प्राथमिकताका साथ समेटिएको छ ।