नेपाली सेना पृतना प्रधान कार्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली जंगी अड्डा नेपाली सेनाको सर्वोच्च कार्यलय हो। नेपाली सेनामा डिभिजन स्तरको सैन्य एकाइलाई पृतना भनिन्छ। त्यसवाहेक छ वटा पृतना प्रधान कार्यालहरू क्षेत्रिय सदरमुकाम हरूमा रहेका छन यि पृतना प्रधान कार्यलय हरूले उनिहरूको मातहतका सैनिक वाहीनी, सैनिक गण, सैनिक गुल्म, सैनिक विद्यालय, सैनिक अस्पताल तथा नेपाली सैनिक विमान सेवाको सञ्चालन तथा नियन्त्रणमा मुख्य भुमिका निभउदछन।

पृतना हेडक्वार्टर स्थापित सन्दर्भ
पूर्वी पृतना इटहरी २०५९ माघ १५ [१]
उपत्यका पृतना सिंहदरवार २०६० जेठ ५ [२]
मध्य पृतना हेटौडा २०६१ मङ्सिर १ [३]
पश्चिम पृतना पोखरा २०५९ फागुन १ [४]
मध्य पूर्वी पृतना बर्दीबास २०७४ बैशाख २९ [५]
मध्य पश्चिम पृतना २०७४ [६]
उत्तर पश्चिम पृतना सुर्खेत २०५८ मङ्सिर १४ [७]
सुदुर पश्चिम पृतना दिपायल २०६१ असार २१ [८]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. सेना, नेपाली, "Introduction eastern_div RASTRA RAKSHYA PARAM KARTABYA", नेपाली सेना 
  2. नेपाली सेना, "ntroduction valley_div SHANTI SHURAKSHYA SARBADA", नेपाली सेना 
  3. नेपाली सेना, "MID DIVISION Introduction", नेपाली सेना 
  4. "WESTERN DIVISION", नेपाली सेना 
  5. "MID-EASTERN DIVISION", नेपाली सेना 
  6. "MID-WESTERN DIVISION", नेपाली सेना 
  7. "NORTH-WESTERN DIVISION", नेपाली सेना 
  8. "FAR-WESTERN DIVISION"