नेपाल कम्युनिष्ट पार्टी (एकिकृत)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत) नेपालमा एउटा मार्क्सवादी-लेनिनवादी राजनैतिक दल हो | २००७मा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) (ऋषि कट्टेल समुह), नेपाल कम्युनिष्ट पार्टी (मालेमा केन्द्र) (सिताराम तामाङ समुह) र जनमोर्चा (चित्र बहादुर अले समुह)को एकिकरणबाट यो दलको स्थापना गरियो। राजवीर दलको महासचिव हो | २००८ संविधान सभा निर्वाचनमा दलले ४८६०० मतहरू (०.४४ % , २ क्षेत्रहरू) पायो |