नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
Commons-logo.svg

विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
नेकपा (एमाले)


केन्द्रीय पार्टी कार्यालय

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी) नेपालमा एउटा साम्यवादी राजनैतिक दल हो | १९९०मा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)को एकिकरणबाट यो दलको स्थापना गरियो | झलनाथ खनाल दलको अध्यक्ष हुन |

प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल दलको युवा संगठन हो |

१९९९ संसदीय निर्वाचनमा दलले २७३४५६८ मतहरू (३१.६१% , ७१ क्षेत्रहरू) पायो |

[परिवर्तन्] सम्बन्धहरू

अरु भाषामा