नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी केन्द्र)
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी केन्द्र) (नेकपा (मालेमा केन्द्र)) नेपालमा एउटा साम्यवादी राजनैतिक दल थियो। २००५मा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी) र नेपाल साम्यवादी पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी)को एकिकरणबाट यो दलको स्थापना गरियो। कृष्णा दास श्रेष्ट पार्टीको अध्यक्ष थियो र नन्द कुमार प्रासै पार्टीको महासचिव थियो।
नेकपा (मालेमा केन्द्र) संयुक्त वाममोर्चाको सदस्य थियो।
सन् २००५मा यो दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सँग एकिकृत भयो।