नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
अध्यक्षगणेश शाह
सचिवसुनील मानन्धर
स्थापना२०६३
विघटन२०७३
विलयनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
विचारधारासाम्यवाद
मार्क्सवाद
राजनीतिक स्थानवामपन्थी

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) नेपालको एक राजनीतिक दल थियो। यसले संविधानसभा निर्वाचन, २०६४मा भाग लिएको थियो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]