नेपाल कृषि तथा वन विश्वविद्यालय
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कृषिप्रधान नेपालमा कृषि तथा बातावरण जोगाउन वनको अझ महत्व दर्साउन त्रिभुवन विश्वविधालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रामपुरस्थित केन्द्रीय क्याम्पस, सुन्दर बजार, लमजुङको कृषि क्याम्पस, पक्लीहवा, भैरहवाको पक्लीहवा कृषि क्याम्पसका साथै हेटौडामा रहेको त्रिभुवन विश्वविधालयको वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरा अवस्थित वन बिज्ञान क्याम्पसलाई मिलाइ कृषि तथा वन विश्वविधालय भरतपुरबाट ९.२ किलोमीटर पश्चीममा हाल कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस रहेको ठाउ रामपुरमा निकट भविश्यमा स्थापित हुँदैछ। यो विश्वविधालय स्थापनार्थ अध्ययनका लागि एक समिति पनि सरकारले हालै गठन गरेको छ।