नेपाल पुलिस फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेपाल प्रहरी क्लबबाट अनुप्रेषित)
नेपाल प्रहरी क्लब
पुरा नामनेपाल प्रहरी क्लब
उपनाम(हरू)प्रहरी
स्थापनाबिसं २००८
महेन्द्र प्रहरी क्लबको रूपमा
मैदानदशरथ रङ्गशाला
मैदान क्षमता८,०००
मालिकनेपाल प्रहरी
मुख्य प्रशिक्षकबिराटकृष्ण श्रेष्ठ
लिगशहिद स्मारक ए-डिभिजन लिगग
२०७५शहिद स्मारक ए-डिभिजन लिग, छैठौं
घरेलु रङ
वाह्य रङ
वर्तमान संस्करण

नेपाल पुलिस क्लब नेपाल प्रहरीको विभागिय फुटबल क्लब हो। यो क्लबले नेपालको राष्ट्रिय ए डिभिजन लिग खेल्ने गर्छ। यसको स्थापना बिसं २००८मा महेन्द्र प्रहरी क्लबको रूपमा भएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

नेपाल प्रहरी क्लबको स्थापना बिसं २००८मा राजा महेन्द्रको नामबाट नामाकरण भई महेन्द्र प्रहरी क्लबको रूपमा भएको थियो। यो क्लबले सोहि समय देखि नेपालको विभिन्न राष्ट्रिय स्तरका तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरूमा भाग लिंदै आईरहेको छ। बिसं २०६३ सालमा नेपालमा गणतन्त्र आएपछि यसको नाम परिवर्तन गरेर नेपाल प्रहरी क्लब राखियो।

एएफसी च्यम्पियनसीपमा प्रदर्शन[सम्पादन गर्नुहोस्]

१९९८: पहिलो चरण
२००७: उप-विजेता
२००८: सेमी फाइनलिस्ट
२००९: पहिलो चरण
२०११: पहिलो चरणमा
१९९८/९९: पहिलो चरण

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

नं. स्थान खेलाडी
नेपाल गोलरक्षक रितेश थापा
नेपाल रक्षापङ्क्ति टिका थापा
नेपाल रक्षापङ्क्ति राकेश थापा
नेपाल रक्षापङ्क्ति सुरज बि.क.
नेपाल रक्षापङ्क्ति दिपेन्द्र पौडेल
नेपाल रक्षापङ्क्ति रविन श्रेष्ठ
नेपाल मध्यपङ्क्ति पर्वत पाण्डे
नेपाल मध्यपङ्क्ति दिपेन्द्र श्रेष्ठ
नेपाल मध्यपङ्क्ति रोसन कार्कि
१० नेपाल अग्रपङ्क्ति भरत खवास
११ नेपाल अग्रपङ्क्ति जुमानु राई
१२ नेपाल अग्रपङ्क्ति प्रदिप बानियाँ
नं. स्थान खेलाडी
१४ नेपाल मध्यपङ्क्ति योगेश श्रेष्ठ
१५ नेपाल मध्यपङ्क्ति अनन्तराज थापा
१६ नेपाल मध्यपङ्क्ति दिपक पौडेल
१७ नेपाल मध्यपङ्क्ति भोला सिल्वाल
१८ नेपाल अग्रपङ्क्ति पंकज शाही
१९ नेपाल रक्षापङ्क्ति जितेन्द्र सिंह बिष्ट
२० नेपाल रक्षापङ्क्ति सुमन सुवेदी
२१ नेपाल अग्रपङ्क्ति योगेस गुरूङ्ग
२९ नेपाल गोलरक्षक सुशिल श्रेष्ठ

उपाधि[सम्पादन गर्नुहोस्]

  • आहा गोल्ड कप:५
    • विजेता:२००२, २००३, २००८, २००९, २०१०,२०१८(२०७४)
  • खुकुरी गोल्ड कप:५
    • विजेता:२००४
  • महेन्द्र गोल्ड कप:५
    • विजेता:२००४

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]