नेपाल मजदुर किसान पार्टी
नेपाली विकिपीडियाबाट
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: नेमकिपा |
नेपाल मजदुर किसान पार्टी नेपालको एउटा वामपन्थी राजनैतिक दल हो | १९७६मा रोहित समूह, सर्वहारा क्रान्तिकारी सँगठन, नेपाल र किसान समितिको एकिकरणबाट यो दलको स्थापना गरियो | नारायणमान विजुक्छे (रोहित) दलको अध्यक्ष हो |
१९९९ संसदीय निर्वाचनमा दलले ४८६८५ मतहरू (०.४१% , १ क्षेत्र) पायो |