नेपाल राष्ट्रीय फुटबल टोली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नेपाल राष्ट्रीय फुटबल टोली नेपालको राष्ट्रीय फुटबल टोली हो र यो अखिल नेपाल फुटबल संघ द्वारा संचालित छ। यो AFCको सदस्य पनि हो, नेपाली फुटबल टोली क्षेत्रिय खेल नेपालको दशरथ रंगशालामा खेल्ने गर्छ जुन त्रिपुरेश्वर काठमांडूमा स्थित छ।

[सम्पादन गर्ने] विश्वकप रिकर्ड

  • 1930 देखि 1982 - प्रवेश पाइयेन
  • 1986 देखि 1990 - क्वालीफाइ भएन
  • 1994 - प्रवेश पाइयेन
  • 1998 देखि 2010 - क्वालीफाइ भयेन

[सम्पादन गर्ने] हेर्नुहोस


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा