नेपाल सद्भावना पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Nepal Sadbhavana Party

नेपाल सदभावना पार्टी
अध्यक्षAnil Kumar Jha
महासचिवRajeev Jha
संस्थापकGajendra Narayan Singh
स्थापना1985 as Nepal Sadbhavana Council
विघटन21 April 2017
अग्रकालीनRastriya Janata Party Nepal
विचारधाराSocial democracy
राजनीतिक स्थानCentre-left to centre
निर्वाचन चिह्न
राजनीतिक दलको झन्डा

नेपाल सद्भावना पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीकी वर्तमान अध्यक्ष सरिता गिरी हुन्। नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको विशालनगरमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह हात थियो।[१] नेपाल सद्भावना पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १२,५७२ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १५,५७८ मत प्राप्त गरेको थियो।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०