नेपीडह

नेपाली विकिपीडियाबाट

२००५ मा म्यानमार (बर्मा) को पुरानो राजधानी रंगुन बाट माण्डले प्रान्तको पेनीमेनीया नगर नजीकै राजधानी सारीयो उक्त नया वैभवसाली सहरको नाम नेपीडह (शाही शहर) राखीयो यो शहर को सार्वजनीकीकरण गतवर्ष २००७ को सैनिक दिवसका दिन गरीयो यो सहर मध्य बर्मा मा रहेको छ ।

व्यक्तिगत औजारहरू