नेवार जाति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
गट्टा खेल्दै नेवार बालिकाहरू
बेल विवाहमा सहभागि नेवार बालिकाहरू
गाइजात्राको बेलामा बासुरी बजाउदै नेवार समुदायका महिला

नेवार भन्ने शब्दले नेपालको एउटा आदिवासी समुदायलाई जनाउंदछ। नेवारहरू जातीयभाषीक समुदाय हुन। नेवारहरूको मूलथलो काठमाडौं उपत्यका हो। नेवार जातिको काहा, क्वता, धिमे, पोङगा, कान्तादवदब, पैताखीँ, म्वालिङ, कुकुवय्, पछिमा, टिन्चु, भुस्याहा, वयः आदि प्रमुख बाजाहरू हुन्।[१]

विषयसूची

[सम्पादन गर्ने] नेवार संस्कृति

[सम्पादन गर्ने] नेवार संगीत

[सम्पादन गर्ने] नेवार वास्तुशास्त्र

[सम्पादन गर्ने] नेवार ललितकला

[सम्पादन गर्ने] नेवार परिकार

बजि (चिउरा),व: (बारा),खें (अण्डा), मुस्या (भटमास), छोयला, कचिला, त:कुला, डायकुला, चतांमरी, योमरी, चाकु, अयला (रक्सी), थों (जाँड)आदी धेरै प्रकार छन्। नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवार समुदायमा नै छन्। उनीहरू जन्मदेखि मृत्यु पश्चातसम्म र पर्व अनुसारको खाना प्रकार अलग अलग तयार गर्दछन्।

[सम्पादन गर्ने] नेवार चाडपर्व र जात्राहरू

नेवार समुदायमा चाडपर्व गथामुग:बाट शुरु भई सिथी नख: पछि अन्त हुन्छ। गथामुग: पछि गुन्हुपुन्हि (गाइजात्राको ९ दिन), मोहनी (दशैं), स्वन्ती वा न्हुदँ (तिहार), माघे संक्रान्ती, श्रीपंचमी, सिलाचह्रे (शिवरात्री), चैत्रदशैं, घोडेजात्रा, भोटोजात्रा, बुद्धजयन्ती, आदी मुख्य पर्वहरू मनाउने गर्दछन्। जात्राहरू आफ्नो स्थानीय अनुसार अलग अलग मनाउने गर्दछन्। पाटनमा मच्छेन्द्रनाथ जात्रा, काठमाडौंमा सेतो मच्छेन्द्रनाथ जात्रा, कीर्तिपुरमा सातगाउँले जात्रा, हाँडीगाउँ जात्रा, खोकनामा सिखली जात्रा, फर्पिङ्ग जात्रा, आदी जात्राहरू मनाउने गर्दछन्।

[सम्पादन गर्ने] नेवार नाच

[सम्पादन गर्ने] नेपालभाषा

नेपालभाषा नेवारहरूको मातृभाषा हो। नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो। नेपालभाषालाई हाल आएर नेवारहरूले 'नेवा: भाय भन्छन् भने नेपालीमा नेवारी भन्ने गरिन्छ। यस भाषामा शब्दका भण्डार छन्। क देखि ज्ञ सम्म क का कि की ‍‍‍,,, एक एक अक्षर समेतको अर्थ रहेका छन्। त्यस्तै १ देखि ९ सम्म र १०, २०, ३०, ४०, ५० आदि भन्न आए पछि सबै भन्न सक्नेछ। नेपाली भाषामा जस्तो अमिल्दो छैन। अङ्ग्रेजीमा समेत ११ देखि १९ सम्म मिल्दैन। तर नेपालभाषामा मिल्ने भएकोले अझ बैज्ञानिक देखिन्छ। जस्तो १(छ), २नि, ३स्व, ४प्य, ५न्या, ६खु, ७न्हे, ८च्या, ९गु, १०झि, ११झिछ, १२झिनि, १३झिस्व, १४झिप्य, २०नी, २१नीछ, ३०स्वी, ३१स्वीछ, आदी। अनि साइज अनुसारको गणना गर्ने गरिन्छ। गोलो आकारको गणना गर्दा ग जोडेर छग, निग, स्वग,आदी। लाम्चो आकारकोमा पु जोडेर छपु, निपु, आदी। यसको धेरै शब्दहरू जापानीज र चिनिया भाषासँग मिल्दो जुल्दो छन्।

[सम्पादन गर्ने] सन्दर्भ सामाग्री

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'" 
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा