नेविस सुधार पार्टी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नेविस सुधार पार्टी (Nevis Reformation Party) सेंट किट्स र नेविसमा एउटा राजनैतिक दल हो | दल १९७०मा स्थापना गरियो | जोसेफ परि दलको नेता हो |[१] २००४ संसदीय निर्वाचनमा दलले १६८८ मतहरू (७.५% , १ क्षेत्र) पायो |[२]

स्रोतहरू [सम्पादन गर्ने]