नोबेल पुरस्कार विजेताहरूको सूची

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नोबेल पुरस्कार २०१४ का विजेताहरू[सम्पादन गर्ने]

विधा देश पाउने व्यक्ति
#भौतिकशास्त्र जापान वैज्ञानिक इसामु आकासाकी, हिरोसी अमानो र सुजी नाकामुरा
#रसायनशास्त्र अमेरिका , जर्मनी अमेरिकाका एरिक बेजिग र विलियम मर्नर तथा जर्मनीका स्टिफन हेल
#चिकित्साशास्त्र बेलायत बैज्ञानिकहरू प्रोफेसर जोहन ओ केफे, मे ब्रिट मोजर र एडभार्ड मोजर
#साहित्य फ्रान्स साहित्यकार प्याट्रिक मोदियानो
#शान्ति पाकिस्तान, भारत पाकिस्तानकी मलाला युसफजई र भारतका कैलाश सत्यार्थी
#अर्थशास्त्र फ्रान्स अर्थविद् जिन टिरोले