न्युरेनी ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

न्युरेनी ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो । योताल यस नगरपालिकाको छैठौँ ठूलो ताल तथा दोस्रो सानो ताल हो। यसको क्षेत्रफल २.८३ हेक्टर रहेको छ।[१] यसतालले यस नगरपालिकाको कुलक्षेत्रफलको ०.०३५% भाग र ताल क्षेत्रको ०.६% भाग ओगटेको छ।योताल यस नगरपालिकाको सबैभन्दा ठूलो ताल वेगनास तालभन्दा १.३१ गुणासानो र रुपा, खाष्टे, दिपाङ्ग र गुँदे भन्दा क्रमश:४०.६,४.७९,३.१७ र १.७५ गुणा सानोछ । सबैभन्दा सानोताल मैदी तालभन्दा२.४१ गुणा ठूलो छ । यो ताल रुपा, वेगनास, मैदि, दिपाङ्गभन्दा पश्चिममा र गुँदे भन्दा पूर्वमा र खाष्टे तालको काखैमा अवस्थित छ। यो ताल नगरपालिकाको ४ नं. वडाभित्र अवस्थित छ। आकारको दृष्टिले निकै सानो तालको रूपमा रहेको अहिलेसम्म यो मानवोचित प्रयोजन हुन सकिरहेको छैन।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]