न्वादेउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्वादेउ
देश नेपाल
अञ्चलमहाकाली अञ्चल
जिल्लाबैतडी जिल्ला
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

न्वादेउ नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल, बैतडी जिल्लामा अवस्थित गाउँ विकास समिति हो। बैतडी सदरमुकामबाट उत्तर-पूर्वमा अवस्थित यो गाविस विकासका पूर्वाधारको दृष्टिले ज्यादै पिछडिएको एवं विकट मानिन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]