पँधेरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पहाडी भेगमा रहेको पँधेरो

पँधेरो अथवा पनेरो नेपालको पहाडी भूभागमा खानेपानीको परम्परागत स्रोत हो। नेपाली बृहत् शब्दकोशमा यसलाई खाने पानी लिन जाने कुवा आदि सार्वजनिक ठाउँ; पानीघाट; जलाशय भनेर चिनाइएको छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत् शब्दकोश, आइएसबिएन 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान