पंजाबी
नेपाली विकिपीडियाबाट
पंजाबी पंजाबको विशेषण रूप हो, जुन एउटा प्रान्तको नाम हो। पंजाब नामको प्रान्त भारत र पाकिस्तान दुईटै देशमा छन्।
- पंजाबी शब्दले निम्न कुराहरू थाह हुन्छ:
- पंजाबी भाषा
- पंजाबी जनता, एक जातिय समूह जुन भारत र पाकिस्तानका वासिन्दा हुन्।
- पंजाबी संस्कृति
- पंजाबी खाना
- पंजाबी शेख
- पंजाबी ब्राह्मण
- पंजाबी दलित
- पंजाबी विश्वविद्यालय
- पंजाबी नाच
- पंजाबी (घोडा)
- पंजाबीको प्रयोग अङ्ग्रेजी र बंगालीमा कुर्थाको लागि पनि हुन्छ, कुर्था एक प्रकारको वस्त्र हो जुन दक्षिण एशियाको मान्छेहरूले लाउने गर्छन।