पटना प्रमण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पटना प्रमण्डल, भारतको बिहार प्रान्तको ९ प्रमण्डलहरू मध्य एक हो। यसको सदरमुकाम पटनामा छ। पटना प्रमण्डलको चार जिल्लाहरू निम्नलिखित छन-

(१) पटना जिल्ला

(२) नालंदा जिल्ला

(३) भोजपुर जिल्ला

(४) कैमुर जिल्ला