पटाया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पटाया
พัทยา
विशेष शहर
पटाया सिटी เมืองพัทยา
पटायामा रहेको रमणीय स्थलहरूको दृश्य
पटायामा रहेको रमणीय स्थलहरूको दृश्य
पटायाको आधिकारिक छाप
देशथाईल्याण्ड
प्रान्तचोनबुरी
मुयाङमुयाङ पटाया
सरकार
 • प्रकारस्व प्रशासित नगरपालिका
 • मेयरइटिपोल खुनप्लोम
क्षेत्रफल
 • जम्मा२२.२ किमी (८.६ वर्ग माइल)
जनसङ्ख्या
 (२०१०)
 • जम्मा१०७,४०६
 • घनत्व४८००/किमी (१३०००/वर्ग माइल)
 दर्ता गरिएका वासीहरू
समय क्षेत्रयुटिसी+७ (थाइल्याण्ड)
आइएसओ ३१६६-२TH-S
वेबसाइटwww.pattaya.go.th

पटाया (थाई: พัทยา, उच्चारण) थाइल्याण्डको राजधानी बैङ्कक पछि दोश्रो प्रमुख पर्यटकीय स्थल हो । यो थाइल्याण्डको खाडीको पूर्वी तटमा बैङ्ककबाट लगभग १६५ किमी. दक्षिण पूर्वमा स्थित छ । यो थाइल्याण्डको चोनबुरी प्रान्तमा स्थित छ तर यो उसको भाग होइन । पर्यटनको हिसाबले यो स्थान प्रसिद्ध रहेको छ । सन् २००७ को जनगणना अनुसार यहाँको दर्ता गरिएका बासीहरूको जनसङ्ख्या १,०७,४०६ रहेको छ ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Pattaya population statistic according to residents registration 1997–2007 (Thai only)", Pattaya City Registrar Office, अन्तिम पहुँच २९ नोभेम्बर २००७  = Archive.today अभिलेखिकरण ५ जुन २०१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • पटाया विकियात्रामा यात्रा सहयोगी