परिकल्पना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समस्या छनौट गरिसकेपछि अनुसन्धानका बारेमा एउटा निश्चित सिद्धान्त निर्माण गर्नुपर्छ । त्यस सिद्धान्तलाई परिकल्पना (Hypothesis) भनिन्छ । [१] परिकल्पना अनुसन्धानका बारेमा गरिएको एउटा आनुमन हो जसले कुनै क्रिकलपक बारेमा अध्ययन गर्दा स्वतन्त्र चरले आश्रित चर लाई आसर परिरहेको स्पष्ट पार्दछ ।

शाब्दिक अर्थ[सम्पादन गर्नुहोस्]

परिकल्पना अङ्ग्रेजी भाषाको Hypothesis (Hypo+Thesis)बाट रुपरान्तरण गरिएको हो । यहाँ Hypo को अर्थ मुनि र thesis को अर्थ प्रमाणित सिद्धान्त भन्ने हुन्छ ।

परिकल्पनाको प्रकार[सम्पादन गर्नुहोस्]

निष्फल परिकल्पना (Null Hypothesis)[सम्पादन गर्नुहोस्]

कुनै पनि परिकल्पना परीक्षणमा सर्वप्रथम शून्य परिकल्पना निर्माण गरिन्छ । यसलाई ले जानिन्छ । शून्य परिकल्पनाले चरहरुबिचको सम्बन्ध छैन भन्ने मान्यता राख्छ ।

वैकल्पिक परिकल्पना(Alternative Hypothesis)[सम्पादन गर्नुहोस्]

निष्फल परिकल्पना अस्वीकार्य भएको खण्डमा बैल्कल्पिक परिकल्पनाको प्रयोग गरिन्छ । निष्फल परिकल्पनाको चरहरुबिच्को आन्तर छैन भन्ने मान्यता रेखाकामा परीक्षणमा यो अपुष्ट भएपछी वैकल्पिक परिकल्पनाहरूको प्रयोग गरिन्छ । यसलाई ले जानिन्छ ।


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Educational Research methodology, Kathmandu Nepal: Sunlight Publication, पृ: १३, आइएसबिएन 978-9937-549-14-1